आइतबार ०६ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले असार २३ गते बेलुका संसद्‌मा खसेको ड्रोनबारे जानकारी माग गरेका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै उनले यही असार २३ गते संसद्‌मा ठूलो ड्रोन खसेको भन्ने समाचार बाहिरिएको र त्यो के हो भन्दै प्रश्न गरेका हुन्। उनले भने,'असार २३ गते बेलुका ९ ब…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराए…
  • मुख्य समाचार
    काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधीक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ । नयाँ…
  • मुख्य समाचार
    काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय स्पष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन् । आफूले लामिछाने भिजिटरको रूपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै …
  • मुख्य समाचार
    बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो । रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको  पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ । सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ । विधेयकमा संश…
  • मुख्य समाचार
    काठमाडौं । भूमि विधेयकमा संशोधन प्रस्ताव राख्ने नेपाली कांग्रेसका सांसदहरूको बैठक बस्ने भएको छ । भूमि विधेयक संसद्‍को कार्यसूचीमा परेपछि कांग्रेस असन्तुष्ट बनेको छ । भूमि विधेयकमा थप छलफल गर्नुपर्ने कांग्रेसको अडान छ । संसदीय समितिमा विधेयक फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन् । भूमि विधेयक कार्य…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक फिर्ता लिएर सहमति जुटाउनुपर्ने बताएका छन् । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि शर्माले विधेयकमाथि थप छलफल हुनुपर्ने बताएका छन् । भूमिसम्बन्धी केही नेपाल …
  • मुख्य समाचार
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् । अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ । उनले फेसबुकमा लेखेका छन्, ‘जतिस…
  • मुख्य समाचार
    काठमाडौं ।  नेपाल सरकारले राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ पारित गरेको छ। यो नीति देशको बदलिँदो जनसङ्ख्यिक संरचना, संघीय शासन प्रणाली, प्रविधिमा आएको प्रगति र सामाजिक न्यायका सवाललाई समेट्दै, समृद्ध नेपालको आधार निर्माण गर्ने लक्ष्यसहित ल्याइएको हो। नीति अनुसार अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा राष्…
  • मुख्य समाचार
    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा.जोहान डेविड वेडफुलबीच द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । मन्त्री डा. राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार…
  • मुख्य समाचार
    काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने न…
  • मुख्य समाचार
    काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कर फर्स्योट आयोगको भ्रष्टाचारमुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दालाई फेरि विशेष अदालतमा पठाउन आदेश दिएको हो ।
  • मुख्य समाचार
    काठमाडौं । नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । ललितपुर महानगरप…
  • मुख्य समाचार
    जनकपुरधाम । विपक्षी दलहरूको अवरोधका कारण आज तेस्रो दिन पनि मधेश मधेश प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति लायतले तीनदिनदेखि अवरोध गरिरहेका छन् । र, निरन्तर सभ…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत …
  • मुख्य समाचार
    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेकाे छ। सेयर बजार आज अन्तिम अवस्थामा आएर ०.१४ अंकले घट्दै २६८३‍.८६ बिन्दुमा पुगेर बन्द भएकाे हाे।   सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरक…
  • मुख्य समाचार
    काठमाडौं । संघीय लवकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी छ । काठमाडौंमा जारी बैठकमा रुपन्देही क्षेत्र नं.३ को उपनिर्वाचनमा मोर्चाको तर्फबाट साझा उम्मेदवार छान्ने विषयमा छलफल हुने तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले जानकारी दिए । त्यस्तै, संघीयताको मर्म अनुरूप प्रादेशिक राजनीतिक दलको आवश्यक…
  • मुख्य समाचार
    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको बताएकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै बर्तौलाले…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने तर्क गरि…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै स…