राजनिती
-
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
-
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे । विगतमा उपभोक्ता समितिमार्फत…
-
काठमाडौं । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्। कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने…
-
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन् । जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन् । ‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्काली…
-
काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई बिहीबार च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो …
-
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियाेजन भएकाे थियाे । जसमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । यो कुल विनियोजित रकमको ७७.२६ प्रतिशत हो । प्रदेश लेखा नियन्त्रक कार्…
-
काठमाडौं । सभामुख देवराज घिमिरे र संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिको टोलीबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा केन्द्रित रहेको एक सदस्यले बताए । राज्यव्यवस्था समितिबाट पास भएको विधेयक प्रतिव…
-
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उ…
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ । विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको भनाइ छ । प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ– विद्यार्थीको सहभागिता बिना हुने …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ । पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त …
-
विराटनगर । असार पहिलो साता कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले गृहजिल्ला ताप्लेजुङ पुगेर पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबेलाई कुटपिट गरे । आफूसँग चुनाव लड्ने बताएको निहुँमा उनले थेबेमाथि मुक्का प्रहार गरेका थिए । कुटपिटको विषय विवादित बनेपछि मन्त्री हाङगामले आत्मरक्षाका निम्…
-
काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला नेसपासँग एकता गर्ने समझदारी भएको हो । नेसपाका अध्यक्ष यादवले माओवाद…
-
काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए…
-
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायाँमा परेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका…
-
काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गरिएको छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्ट…
-
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ । भर्चुअल माध्यममा बुधबार बसेको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकले १७ र १८ असारमा बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरेको हो । अभियानक…
-
काठमाडौं । पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ । २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्…
-
काठमाडाैं । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश गरेको छ । टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटन गएको थियो । ९ माघ, २०८१ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको …
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलनमा भए पनि सरका…
-
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ। बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिको संयोजक जीवन परियारको अध्यक्षतामा बसिरहेको छ । प्रतिवेदनमा खासगरी कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएक…
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?
सामाजिक सुरक्षा कोष : उपचारदेखि निवृत्तिभरणसम्मको सुनिश्चितता