राजनिती
-
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् । आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् । ‘समयमै आगामी आर्थिक वर्षको …
-
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने भएको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन साहले स्टिम शिक्षा, स्पोर्टस एकेडेमी, डिजिटल कक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने बताएका हुन् । त्यस्तै, विश…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु संकट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले स्रोतमै फोहोर छुट्याउने (सोर्स सेग्रेसन), फोहोरबाट उर्जा उत्पादन (वेस्ट टु इनर्जी), …
-
विराटनगर । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी हुने सडकमा हस्ताक्षर…
-
काठाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले आजभोलि संसद् र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गरे । ‘उपसमितिले धेरै मेहनत गरेर …
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आइतबार उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले संविधान संशोधन गर्ने बाचासहित बनेको वर्तमान सरकारले चर्चा समेत गर्न छाडेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘निकै ठूलो हुंकारसहित गठन भएको सरकारको एक वर्ष पूरा भएको छ,’ उनले भने, &lsqu…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको बताएकी हुन् । ‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्क…
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले आफैंले नेतृत्वमा ल्याएको राजेन्द्र लिङ्देनले आफैंलाई कारबाही गरेको आरोप लगाएका छन् । अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई गरिएको कारबाहीका विरुद्ध आइतबार निर्वाचन आयोग पुगेका राणाले भने, ‘नयाँ पुस्तालाई भनेर अब मैले नै काँधमा …
-
जनकपुरधाम । जनमतका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा जनमतकै नेताले कालोमोसो छ्यापेका छन् । जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका-३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो छ्यापिएको हो । निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारद…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्ट…
-
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेन…
-
काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित उनी लठ्ठी टेक्दै निर्वाचन आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गर…
-
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ। आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक प्रस्तुत गर्नेछन्। औद्यो…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ । मेयर बालेन्द्र शाह (बालेन)ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थि…
-
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले विधायिका, कार्यपालिका र न्यायपालिकाभन्दा सर्वोत्तम स्थानमा अख्तियार नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मिश्रले नीतिगत रूपमा मन्त्रीपरिषद्ले गरेको निर्णयको समीक्षा अख्तियारले गर्न नपाउने बताए । ‘नीतिगत रूपमा क्याबि…
-
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबा…
-
काठमाडौं । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थिति समस्या र समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार…
-
काठमाडौं । पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बिहीबार पार्टी नेतृत्वविरुद्ध लाग्नेहरुलाई नोटिस गरिएको तर्क गरेका थिए । जनसंगठनका पदाधिकारीहरुको बैठक राखेर ढकालले भनेका थिए, ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरुबारे विचार गरिन्छ, नोटिस गरिएको छ ।’ संस्थ…
-
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश शेयर गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी आन्दोलन कमजोर भएको भन्ने भाष्यको प्रतिवाद गरेका …

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति