राजनिती
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेका छन् । बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीपछि हालसम्म १०० भन्दा बढीको मृत्यु पुष्टि भएको छ, जसमा केर काउन्टीका मात्रै कम्तीमा ८४ जना नागरिक परेका छन्। हराइरहेका दर्जनौं मानिसको खोजी चौथो दिनसम्म पनि जारी रह…
-
काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् । बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्…
-
जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् । आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् । उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता …
-
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुन: थप गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ । सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो । &ls…
-
काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको पहिलो बैठक बसेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरेका थिए । उक्त समितिलाई २१ दिनको कार्यअवधि दिइएको छ । सोही अनुसार आज समितिको पहिलो बै…
-
काठमाडौं। नेपाली कांग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझ…
-
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार राति आएको ब…
-
काठमाडौं । रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ । सोमबार राति आएको बाढीका कारणले १८ जना वेपत्ता भएका छन् । नेपाल विद्युत् प्राधिकरण …
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्नेगरी बैठक सुरु भएको थ…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आज सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भ…
-
काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार बोलाएका छन् । गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल…
-
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै बाढीमा परेकाहरुको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । वक्तव्यमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बना…
-
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिए । शर्मा बोलेर सक्ने बित्तिकै देउवाले उनलाई जवाफ फर्काउँदै…
-
विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले संसदको रेकर्डबाट ‘श्री ५ महाराजधिराज’ शब्द हटाउन अस्वीकार गरेका छन् । प्रदेशसभा बैठकको शून्य समयमा राप्रपाका प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै सम्बोधन गरी जन्मदिनको शुभकामना दिएका थिए । &ls…
-
काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् । न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएक…
-
विराटनगर । कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले न…
-
काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दि…
-
काठमाडौं । प्रधानमन्त्रीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्‍याएका हुन् । उनले भने, ‘…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताएका हुन् । ‘पौरखी जनता भनेर दु…
-
काठमाडौं । मधेस केन्द्रित दलहरुको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइएको छ । मंगलबार (भोलि) का लागि बैठक आव्हान गरिएको छ । बैठकको एजेन्डामा रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचन, निजामती विधेयक, संवैधानिक नियुक्ति र विविध रहेका छन् । भोलिको बैठक आह्वान तराई–मधेस लोकतान्त्रिक पार्टीले गरेक…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?
सामाजिक सुरक्षा कोष : उपचारदेखि निवृत्तिभरणसम्मको सुनिश्चितता