राजनिती
-
जनकपुरधाम । विपक्षीको अवरोधपछि मधेश प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको विपक्षी दलले बजेट पुनर्लेखनको माग गर्दै अवरुद्ध गरेका थिए । अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर पुन: बस्ने वा…
-
काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज बेञ्चले सफाइ दियो । अदालतको आदेशपछि १४ जेठ २०८२ मा उनी नख्खु कारगारबाट रिहा भए । रौतहटको इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा उनी जेल परेका थिए । तर, उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दियो । …
-
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए । …
-
काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छिन् । उनले आइतबारको समिति बैठकमा बोल्दै यस्तो गम्भीर आरोप लगाएकी हुन् । उनले भनिन्, ‘समितिको बैठक जति बैठक बसिरहेको छ । कहिले स्थगित र समयको माग हु…
-
काठमाडौं। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् । अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,&lsquo…
-
काठमाडौं। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाएका छन् । आइतबार शिक्षा समितिको बैठकमा बोल्दै पौडेलले संसदीय समितिमा कुनै पार्टीको ह्विप नलाग्ने भन्दै आपत्ति जनाए । उनले प्रश्न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलमा कुनै पनि पार्टीका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद् शर्माले दलगत ह्वीप अस्वीकार गर्ने बताएकी हुन् । सांसद् शर्माले…
-
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर ह…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीमै प्रश्न उठाएकी हुन् । उनले भनिन्, ‘शिक्षाक…
-
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरे…
-
जनकपुरधाम । बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेशसभा बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । १० दिनपछि बसेको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् । बैठकको सुरुमै उठेर नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद कनिष पटेलले बजेटको बारेमा सरकारकै नेतृत्व गरिरहेका दल जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउत, सत्ता पक्ष…
-
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र स…
-
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिए पनि उन…
-
काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रयास भइरहेको बताएका हुन् । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय …
-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ…
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार)को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको बताएका हुन् । ‘१५ …
-
बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरेले आइतबार पत्रकार सम्मेल…
-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताए ।&nb…
-
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद गंगाराम चौधरीले जानकारी दिए । ‘सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने न…
-
काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे । सांसद सिंहले आम्दानी नहुन…
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोप लगाएकी छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?
सामाजिक सुरक्षा कोष : उपचारदेखि निवृत्तिभरणसम्मको सुनिश्चितता