राजनिती
-
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेलाई कुलिङ अफ रिपरियडबारे पार्टीको धारणा के हो स्पष्ट गर्न आग्रह गरेको छ । मंगलबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद रेणु चन्दले सरकारी कर्मचारीलाई अवकाशपछि २ वर्ष संवैधानिक, कुटनीतिक वा …
-
काठमाडौं । नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । मंगलबार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने बताएका हुन् । ‘कुलिङ पिरियड हुनैपर्छ’, उनले भने, ‘२ को ठाउँमा ४ …
-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्याउन समस्या रहेको गुनासो गरेका छन् । स्थायी दरबन्दीअनुसार चिकित्सक खटाउने प्रक्रियामा राजनीतिक हस्तक्षेप र व्यक्तिगत दबाबको कारण समस्या देखिएको उनको दाबी छ । ‘गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दर…
-
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् । मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले…
-
काठमाडौं । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे…
-
काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग बयान लिने भनिएपछि …
-
काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् । सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा न…
-
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् । बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइ…
-
एमालेको व्यवहारप्रति शेखरको असन्तुष्टि : कुलिङ पिरियडको संशोधन प्रस्ताव र भूमि विधेयकको हतारोमा चासो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको संवैधानिक परिषद्&z… -
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार : बीपी विचार&rsquo…
-
काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयक अघि बढाउँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तु…
-
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याए…
-
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शशांक कोईरालाले पूर्व-पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् । बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरेपनि कल्पना बीपीको रहेको बताए । नेता कोइरालाले अहिले …
-
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्ध…
-
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो धारणा राखेका हुन् । बीपी …
-
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले पार्टीको सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत भएर पारित भएको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने बताए । उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रव…
-
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठक स्रोतका अनुसार, गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अहिले मधेश प्रदेशका सदस्यहरू बोल्न थालेका छन् । उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्त…
-
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् । पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न सुझाएका हुन् । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादे…
-
काठमाडौं । गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । बैठकको निर्णयअनुसार बढुवा गर्न सिफारिस गरिएका डीएसपीहरूको नाम, दर्जा र …
-
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ । आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् । पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठ…
-
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए । …

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन