शनिबार ०५ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको दाबी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव शंकर पोरखेलले यस्तो बताएका हुन् । ‘विधानले जो सुकैलाई प्रतिस्पर्धा गर्ने अधिकार दिएकै छ । भोलि अधिव…
  • मुख्य समाचार
    काठमाडौं। संसद्मा सांसद्हरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सांसदहरूले समसामयिक विषयमा र आफ्नो निर्वाचन क्षेत्रका विषयमा प्रश्नहरू सोधेका थिए । जसको जवाफ प्रधानमन्त्री ओलीले दिए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा धेरै सांसदहरूले युवा पलायनको प्रश्न गरे । सांसदहरू माधव सापकोटा, महेन्द्रबहादुर शाही, मुक्त…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो उमेर समूहका नेताहरु एकत्रित गराउने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल गरेका छन् । बुधबार सात केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् । केन्द्रीय सदस्यहरु नैनसिंह महर, जीतजंग बस्नेत, राजीव ढुङ्गाना, कुन्दनराज काफ्ले, नानु बाँस्तोला, उर्मिला थपलिया र माया राईले बुधबार छलफल गरेका …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्व पीडितसँग छलफलमै रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसद मैना कार्कीले संक्रमणकालीन न्याय र द्वन्द्व पीडितको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व पीडितसँग सरकार छलफलमै छ ।’ आफ्नो नेतृत्वमा सरकार …
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ । ‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्‍मा उपस्थ…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति आजकल फेसन जस्तो भएको बताएका छन् । बुधबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कुनै इतिहास र त्याग नभएका मानिसहरूले लामो पृष्ठभूमिबाट आएकाहरूलाई गाली गर्ने गरेको भन्दै गुनासो गरेका हुन् । ‘आजभोल…
  • मुख्य समाचार
    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गरेकी छन् । ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अ…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका हुन् । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय स…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै …
  • मुख्य समाचार
    काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद्‌का दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाइ सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम न…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधिसभामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् । यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो । बुधबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नामा…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद मोदीले यस्तो प्रश्न गरेका हुन् । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ क…
  • मुख्य समाचार
    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो ।  
  • मुख्य समाचार
    काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्नेछ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी के…
  • मुख्य समाचार
     काठमाडौं । १५ दिनमा प्रतिनिधिसभाको बैठक ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ । पहिलो बैठक आजै बस्नेछ । दोस्रो बैठक यही साउन ८ बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ ।…
  • मुख्य समाचार
    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कमिटी बैठक चल्दाचल्दै मंगलबार केही संवाददाता भेटेकी थिइन् । त्यहाँ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि नै मिलेको, तर अहिले स्पष्ट भएको भन्दै आफू चुप लागेर नबस्ने चेतावनी दिएकी थिइन् …
  • मुख्य समाचार
    काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र…
  • मुख्य समाचार
    काठमाडौं । नायव महान्यायाधिवक्ता घिमिरेले पदबाट राजीनामा दिएका छन् । अवकाश हुनुभन्दा केही दिन अगाडि उनले दिएको राजीनामा मन्त्रिपरिषद बैठकबाट स्वीकृत समेत भइसकेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत गरेक…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । मङ्गलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । …
  • मुख्य समाचार
    काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।