शनिबार ०५ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।  पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरहेका छ…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए । ‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै स…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् । शुक्रबार पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चबाट निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले भन…
  • मुख्य समाचार
    काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा बन्दको अवज्ञा गरेको भन्दै विद्यार्थीहरूले स्कुलको गाडी तोडफोड गरेका छन् । नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले युलियन्स स्कुलको गाडी तोडफोड गरेका हुन् । उक्त संगठनले आज देशभरका शैक्षिक हड्ताल गर्ने घोषणा गरेको थियो । यद्यपि उक्त बन्दको अवज्ञा गरेको…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकी…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले  दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रब…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाडौंमा आयोजित एकता घोषणा कार्…
  • मुख्य समाचार
    काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावे…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् । देशमा …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो। साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो। …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे । ‘लोकतान्त्रिक मूल्यमान्…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विस २०४६ साल यताका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा पनि ज्ञापन पत्र बुझाएको छ । यसअघि शुक्रबार नै राप्रपाले नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले गरेको श्रमिकको ज्याला निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै उनले बढेको ज्यालाले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल प…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले लेखेको स्टाटसप्रति आपत्ति जनाएका छन् । केन्द्रीय मुख्यालय च्यासलमा पत्रकारहरुसँग थापाले पार्टी विधानको व्यवस्थाप्रति छलफल भइरहेपनि निर्णय भइसके जस्तो प्रचार महासचिवबाट भएको बताए । ‘महासचिवको स्टाटस गलत छ, किनभने छलफल भइरहेको विषय…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्य…
  • मुख्य समाचार
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारी जुटेका छन् । उक्त देशको भ्रमणका जानका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । अगस्त ५–८ मा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) हुँदैछ । सोही कार्यक्रम…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दा…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले आलमलाई सफाइ …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनले राष्ट्रपतिजस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्कने विषय नैतिक र प्रणालीगत रूपमा जटिल भएको समेत…
  • मुख्य समाचार
    काठमाडौं । यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ । शाही प्रतिनिधि सभा सदस्य हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमु…