राजनिती
-
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताएका छन् । सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई शपथ खुवाउने बेलामै एक वर्षको लागि भनेको स्मरण गराएका हुन् । स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन ग…
-
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृति उचित नरहेको बताएका छन् । बुधबार सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंगको भेटमा उनले यस्तो बताएका हुन् । शासन सत्तामा रहनेले आफू विदेशबाट मिनिरल वाटर मगाएर पिउने जनतालाई खानेपानी समे…
-
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताएका छन् । बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले संसदको काम सरकार बनाउने पनि रहेको स्मरण गरे । ‘वास्तवमा संसदको का…
-
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारम…
-
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको बताए । दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेप…
-
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो । त्यो समयमा तीन घण्टा पर सारिएको हो । न्यौपा…
-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा राष्ट्रपति पौडेलले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिला…
-
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सावर्जनिक गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत मन्त्री ठकुरीले ३१ असार २०८१ वन तथा वातावरणमन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन् । मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको…
-
काठमाडौं । नेटोले भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको छ। नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले रूससँग व्यापार जारी राख्नुको ठूलो मूल्य चुकाउनु पर्छ भनेर बुझ्नुपर्छ ।’ रुटले बुधब…
-
महोत्तरी । मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ । शवाहाको निधनम…
-
काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकास गर्न वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफ…
-
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले पार्टी र नेतृत्वमाथि गरिएको हमलाको प्रतिवाद गर्न तयारी नपुगेको निष्कर्ष निकालेको छ । सोमबार बसेको संगठन विभागको बैठकले उक्त निष्कर्ष सहितको निर्णय सार्वजनिक गरेको छ । निर्णयमा भनिएको छ, ‘पछिल्लो समय हाम्रो पार्टी र नेतृत्वमाथि गरिएको हमला र गलत अफवाहको ज…
-
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् । …
-
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारसँग विकासको लक्ष्य नभएको भन्दै आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभामा वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै सांसद पौडेलले सरकारसँग योजनाबद्धरुपमा देशको अर्थ प्रणालीलाई अगाडि बढाउने लक्ष्य नभएको बताए । &lsqu…
-
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत…
-
काठमाडौं । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन गरिने भएको छ । फाउन्डेसनका अनुसार भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पुर्याउने उद्देश्यले &l…
-
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका विषय संसदको रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएपछि बरालले नियमापत्ति गरेकी थिइन् । बरालले संसदलाई जे पनि बोल्न र जस्त…
-
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले मंगलबार सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्न…
-
काठमाडौं । नेकपा एमालेले युवा पुस्तालाई पार्टी निर्माण प्रक्रियामा समावेश गर्दै ‘दुई पुस्ता सँगसँगै’ नामक नयाँ संगठनात्मक अभियान सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गर्दै देशभरका करिब १७ हजार टोलस्तरीय कमिटी गठन गर्ने तयारी गरेको छ। संगठन विभागका सदस्य विशाल भट्टराईका…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अमेरिकी अध्यागमनले गर्यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब