शनिबार ०५ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । डा. सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चामा रहने/नरहनेमा पुनर्विचार गर्ने भएको छ । मधेश केन्द्रित सात दलको संयुक्त मोर्चामा सहकार्य निरन्तरता दिनेबारे पुनर्विचार गर्ने भएको हो । जनमतले मुलत: तीन विषय उठाएर मोर्चामा सहकार्यमा पुनर्विचार गर्ने भएको छ । जनमतले संघीय लोकतान्त्र…
  • मुख्य समाचार
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् । शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक  बोलाउन अल्टिमेटम दिएका थिए । पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका–६ निवासी पार्टीका…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् । बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्व…
  • समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए ।…
  • मुख्य समाचार
    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सरकारका लागि ‘घाँडो’ बनेको टिप्पणी गरेका छन्। आज संसद्को अर्थ समितिमा बोल्दै उनले शासकहरूको एकात्मक र केन्द्रीकृत मानसिकताका कारण सङ्घीयताको मर्मअनुसार स्रोतको बाँडफाँट हुन नसकेको आरोप लगाए। …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो भन्ने कुरा गोलघरमा बसेकालाई बढी थाहा हुने बताए । &lsq…
  • मुख्य समाचार
    काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान…
  • मुख्य समाचार
    काठमाडौं । तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उ…
  • मुख्य समाचार
    काठमाडौं । संसदीय समितिले कीर्तिपुरमा स्तरोन्नति भइरहेको त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ । आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले त्रिवि त्रिकेट मैदान अवलोकन गर्ने भएको हो । समितिले सोमवार दिउँसो २ बजे क्रिकेट मैदानको…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको जिकिर गरेका हुन् । चितव…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् । ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडे…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् ।  आइतबार पत्र कारहरूसँग कुरा गर्दै सिटौलाले सकभर प्रदेशको विवाद प्रदेश संसदीय दलले मिलाउनुपर्ने मान्यता आफ्नो रहेको बताए । अविश्वासको मत दर्ता …
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि सरकारले निरन्तरता पाउने बताएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ ।’ बाध्यात्मक पर…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् ।  आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’ उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच …
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले सरकारी कर्मचारीका लागि प्रस्तावित कुलिङ अफ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित रहेको बताएकी छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा २ वर्ष कुलिङ अफ पिरियड रहने प्रावधान छ । विधेयकबाट कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान हटाउने प्रस्ताव उनको छ । यससम्बन्धी…
  • मुख्य समाचार
    काठमाडौं । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ । पहिलो : कुलिङ अफ पिरियडमा त…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै संघीय निजामती सेवा विधेयक संसद्‍मा आएको बताएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा संसद्‍मा आएको विधेयकमा कुलिङ पिरियडको प्रावधान नरहेको उनले बताएका छन् । शनिबार माओवादी…
  • मुख्य समाचार
    काठमाडौं । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुलिङ पिरियड सम्बन्धी व्यवस्था राख्न नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले मुख्य सचिव एकनारायण अर्यालको अनुरोधमा अनुसार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटका लागि सहजीकरण गरेको पनि बताएका छन् । रा…
  • मुख्य समाचार
    काठमाडौं ।  नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ । पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । कार्यक्रममा एआईको विकास, नीति,…
  • मुख्य समाचार
    काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई संसदीय समितिले उच्च प्राथमिकतामा राखेको छ । दफावार छलफलका लागि आए लगत्तै छलफल अगाडि बढाएको छ । गत बिहीबार प्रतिनिधि सभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदीय समितिमा पठाएको थियो । लगत्तै प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राक…
  • मुख्य समाचार
    काठमाडौं । कांग्रेसकै नेताबीच जारी शक्ति संघर्षले बागमती प्रदेश सरकार विघटनको संघारमा पुगेको परिस्थिति सम्हाल्ने प्रयास जारी राखेको नेपाली कांग्रेसले केन्द्रबाट सहजीकरण गर्ने जिम्मा नेता राजन केसीलाई दिएको छ । कांग्रेसकै कारण कांग्रेस नेतृत्वको सरकार ढल्ने स्थितिमा सहजीकरण गर्न राजन केसीलाई प्रतिनिधि तोकिएको महामन्त्…