राजनिती
-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे । उनले भने, ‘निजी क्षेत्र आत्मविश्वासक…
-
बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भ…
-
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि छानबिन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ । मन्त्री मण्डलमाथि क्युआर कोड मार्फत कर्मचारीसँग घुस मागेको आरोप छ । तर आइतबार प्रदेशसभा बैठकमा बोल्दै मण्डलले आफ्नो संलग्नता अस्वीकार गरे । कर्मचारीलाई क्युआर कोड पठाउने सचिवालयका कर्मचारीलाई घुमाउ…
-
काठमाडौं । महालेखा परीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबीच समन्वय हुन नसक्दा केन्द्रीय सरकारको बेरुजु फर्स्याेट रोकिएको छ । महालेखा परीक्षककको कार्यालयले गर्दै आएको बेरुजु फर्स्याेटमा लेखा समितिले हस्तक्षेप गरेपछि सरकारको बेरुजु फर्स्याेट रोकिएको हो । लेखा समितिले महालेखालाई फर्र्छ्योट गर्न नपाउने भन्दै निर्देश…
-
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हाउजिङ कारोबारमा हदबन्दीसम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न भूमि विधेयक ल्याइएको उल्लेख गर्दै गलत व्याख्या नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मा विधेयकमाथि संशोधनकर्ता सांसदहरूले उठाएका प्रश्नहर…
-
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन …
-
वीरगन्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टी उपेन्द्र यादवको जनता समाजवादी नेपाल ९जसपा० ले सोमबार बोलाएको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी नहुने भएको छ। जनमत पार्टीका नेताहरूले जसपा नेपालको व्यवहार र रुपन्देही९३ को उपनिर्वाचन लगायतका कारणले बैठकमा संलग्न नहुने अवस्था आएको बताएका छन्। जनमत पार्टीका …
-
काठमाडौं । नेपाली कांग्रेसकका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक प्रदेश सरकारसँगसमेत सम्बन्धित रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले भने, ‘प्रदेशले अपनत्व नलिए कार्यान्वयन नहुनसक्छ । …
-
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले निजामती विधेयकमा रहेको कुलिङ पिरियड र झापाको गिरिबन्धु टि-स्टेटले गर्न खोजेको जग्गा सट्टापट्टा प्रयास सम्झिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका संशोधनकर्ता सांसदहरूसँग छलफ…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । &lsq…
-
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकिएको छ । आइतबारदेखि संसदीय समितिमा सुरु भएको दफावार छलफलमा १७ जना संशोधनकर्तासँगको छलफल सकिएको समिति सचिवालयले जनाएको छ । भूमिसम्बनधी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन परेको छ । प्रतिनिधि सभा अन्तर्…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा गिरिबन्धु टि स्टेटलाई ख्याल गरेर केही प्रावधान राखिएको दाबी गरेका छन् । ‘यो विधेयकको दफा २ को उपदफा ४ गिरिवन्धु टि स्टेटसँग सम्बन्धित छ’ सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समि…
-
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेकी हुन् । वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा सं…
-
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनै पनि सम्झौता नहुने बताएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भ…
-
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा सकारात्मक काम भइरहेको भन्दै केही भएन भनेर भन्नु गलत रहेको बताएका छन् । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले भने, ‘यो देशमा केही भएन, केही हुँदैन…
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालको कार्यकक्षको ढोकामै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले धर्ना दिएको छ । त्रिवि अखिल क्रान्तिकारीको कामु अध्यक्ष शिवराज भट्टका अनुसार २४ घण्टा नै धर्ना दिएको चार दिन भयो । तर, माग सम्बोधन भएको छैन । ‘शुल्क शोषण विरुद्ध धर्ना दिएका हौँ…
-
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक रहेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण’ शीर्षकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति…
-
काठमाडौं । विपद् संकटग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा चैत महिना यतामात्रै सिंचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको देखिएको छ । मधेशमा स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले उक्त विषयको जानकारी सरकारका मुख्यसचिव एकनारायण अर्याललाई गराएको हो । स्थलगत टोलीबाट आएको प्रारम्भिक रिपोर्ट आइ…
-
विराटनगर । गत आर्थिक वर्ष २०८१–८२ मा पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारकाे क्षेत्रमा प्रगति गरेकाे कोशी प्रदेश सरकारले दाबी गरेकाे छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले बताए । या…
-
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले प्रविधि प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगा…
-
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?