राजनिती
-
बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौ…
-
काठमाडौं। जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ । जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो । ‘..पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुट/समूहको भेला वा बैठकमा जाने ग…
-
काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो । प्रधानमन्त्री …
-
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको पत्र अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले आज राति १२ बजेदेखि लागू हुनेछ चालु अधिवे…
-
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम समयमै सक्न मातहत निकायलाई निर्देशन दिएका छन् । स्थानीय पूर्वाधार तथा विकास विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बुधबार उनले विभागलाई विकास निर्माणका आयोजना समयमा सम्पन्न गर्ने गरी काम गर्न आह्वान गर…
-
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे गरिएको निर्णय देशको हितमा रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य नबनाएर सम्मान गरेको पनि बताए । ‘उहाँलई पार्टीको सदस्यको रुपमा होइन, देशकै सदाबहार अभिभावकका …
-
काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक …
-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम्…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । चन्द हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ताका लागि पुगेका थिए । स्रोतका अनुसार, उनीहरूबीच करिब एक घण्टा छलफल भएको थियो । भेटवार्ताका क्रममा समसामयिक राजनीति, कम्युनिष्ट तथा क्रान्…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृ…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गरे । महामन्त्री शर्माले भिजिट भिसामा स…
-
काठमाडौँ । संघीय सरकार मातहतका सडक तथा पुल पूर्वाधारमध्ये सहायक राजमार्ग स्तरका पूर्वाधार अब प्रदेशमा हस्तान्तरण गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिव सहभागी विषयगत समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय …
-
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् । ‘समाजलाई नकारात्मक असर पार्न…
-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार बनेको बताएका छन् । साथै, आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको पनि बता…
-
काठमाडौं । जनैपूर्णिमा नजिकिएसँगै बजारमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको छ । काठमाडौंको असनमा पनि जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको हो । यस वर्षको जनैपूर्णिमा यही साउन २४ गते परेको छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले जनै धारण गरेर पर्व मनाउने गर्दछन् । नुहाइधुवाइ गरी मान्यजन र…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ । आजको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा …
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा भेटवार्ता भएको हो । प्रधानमन्त्…
-
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए । पार्टीको सचिवा…
-
काठमाडौं । नेपाली कांग्रेस रोल्पाले माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरुलाई निगरानी गरेको छ । जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको कांग्रेसले जनाएको छ । नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरू…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने बताएका छन् । ‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ । समित…
-
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको दफावार छलफलमा पत्रकारलाई निषेध गरिएको छ । यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफाबार छलफलमा छ । आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । बैठक सुरु भएलगत्तै मर्यादा पालकले पत्रकारलाई प्रवेश छैन भनेर…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति
बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
कसैलाई छुँदा करेन्ट लागे जस्तो अनुभव : किन हुन्छ यस्तो ? यसबाट कसरी बच्ने ?