राजनिती
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो सम्भावना नरहेको जिकिर गरे । ‘मैले बारम्बार भनेको छु, यो पार्टी…
-
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखनको कार्यले मिडिया काउन्सिल विधेयकमाथिको छलफल प्रभावित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्यमा छ । यही काममा समिति सचिवालय र कर्मचारीहरू व्यस्त छन् । सांसदहरू पनि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखनमा छन् । …
-
काठमाण्डौँ, २५ साउन । एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक भदौ पहिलो साताका लागि तय भएकोमा २० दिनपछि सारिएको छ । महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिनु भएको थियो । तर राति अर्को सूचना…
-
काठमाडौं । एकअर्काविरुद्ध चर्को सार्वजनिक अभिव्यक्ति दिइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक घण्टा लामो सम्वाद भएको छ । एकअर्कालाई पार्टी छोड्न सुझाव दिने तहकै आरोप–प्रत्यारोपमा नेपाल र खनाल उत्रिएपछि दोस्रो तहका नेताहरुले छलफलमा राखेका हुन् । नेताहरु बेदुरा…
-
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए । उनी तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए ।
-
काठमाडौं । संसदीय समितिले आज भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ । यसका निम्ति प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । गत …
-
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो । एमालेले…
-
काठमाडौं । भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशका विभिन्न क्षेत्रका उद्योग र भन्सारको स्थलगत अध्यनपछि यस्तो निर्देश गरेको हो । समितिका सभापति अब्दुल खांनको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदे…
-
बार्सिलोना। केन्द्रमा फुट आएर गुटगत नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) चलिरहेको बेला स्पेनमा भने सहमतिको आधारमा नयाँ नेतृत्व अगाडि आएको छ।एनआरएनए स्पेनका पूर्वप्रवक्ता सन्तोष श्रेष्ठको अध्यक्षतामा संघको नवौं अधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको हो। बुधबार बार्सिलोनामा सम्पन्न नवौं अधिवेशनबाट गठित समितिलाई क…
-
काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने निर्णय गरेकोप्रति ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मरले प्रतिक्रिया जनाएका छन्। स्टार्मरले इजरायलको यो निर्णयलाई गलत बताउँदै यसबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गर्दै उनले भने, ‘गाजामा आफ्नो आक्रमणलाई अझै विस्…
-
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिँचाइ सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भएको आरोप लगाएका छन् । बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीचको सम्झौता अनुसार नेपालले पानी नपाउँदा समेत प्रधानमन्त्री ओली मौन …
-
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाल लक्षित कडा टिप्पणी गरेका छन् । पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्ति दिने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै सेवा गरेर बसे हुने सल्लाह नेपालले दिएका छन् । शुक्रबार काठ…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ । हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भुसालसँग भेट गरेका हुन् । हात्तिवनस्थित श्रेष्ठको…
-
काठमाडौं। देशका विभिन्न जिल्ला पुगेर उद्योगहरुको स्थलगत अध्ययन गरि तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिवेदनहरु पेस भएको हो । समिति अन्तरगत गठित उपसमितिहरुले अनुगमन प्रतिवेदन पेस गरेका हुन्। …
-
काठमाडौं । नेकपा माओवादी केन्द्रले वाईसीएलबाट बिदा भएका पाँच उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । हालैको स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर पठाउँदै गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराइएको छ । वि…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत र…
-
हेटाैंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् । २० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिने भएका हुन् । बानि…
-
काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वम…
-
काठमाडौं । सरकारले नेपाल बाहिर वाह्य गुप्तचरी राख्ने गरी कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामा यस्तो प्रस्ताव छ । विधेयकको मस्यौदाको परिच्छेद ४ मा यस सम्बन्ध व्यव…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ वटा एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाडौंमा बस्ने बैठकमा मुख्य १३ एजेण्डामा केन्द्रित भएर छलफल हुनेछ । छलफलका लागि केन्द्रीय सदस्यहरुलाई अधिकतम दुई मिनेट समय छुट्याइएको छ …
-
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीति…

जेनजी आन्दोलन दमनको आरोप खेपेका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान
काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल
बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति