शुक्रबार ०४ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    धनगढी । कैलालीमा प्रदेश सभाकाे अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयाेजना गरेकाे सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन् । कैलारी गाउँपालिका-५ काे बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयाेजना पुन:निर्माण ढिलाइ सम्बन्धि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजना गरेको थियो । समितिका स…
  • मुख्य समाचार
    हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री बानियाँले आज सामाजिक व…
  • मुख्य समाचार
    काठमाडौं । कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । सभामुखको सचिवालयका अनुसार संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्र…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान अभ्यासलाई बदल्नुपर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई बलियो बनाउन अर्थतन्त्र र बजेट विनियोजन पुन:संरचना आवश्यक रहेको बताए । ‘यसका निम्ति हामीले अहिले दिने गर…
  • मुख्य समाचार
    काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी शुल्क घटाउनु पर्ने माग राखेर त्रिभुवन विश्वविद्यालयमा रिले अनशनमा बसेको २३ दिन पुग्यो। तर, माग सम्बोधन नभएको गुनासो विद्यार्थीहरूको छ । ‘हामी रिले अनशनमै छौँ । माग सम्बोधन भएको छैन,’ अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता …
  • मुख्य समाचार
    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् । नेपाली कांग्रेस र  नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । २० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन् । आईसीटी फाउन्डेसनद्वारा शुक्रबार आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ-२०२५’ को उद्घाटनमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरियतामा राखि…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन् ।  शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसकै नेतृत्वम…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रवार बिहान ११ बजेपछि पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । आन्तरिक किचलोमा रुमल्लिएको एकीकृत समाजवादीले यसअघि भदौ ७, ८ लाई बोलाएको केन्द्रीय समिति बैठक २० दिन पछि सारेर भदौ २७ …
  • मुख्य समाचार
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उनले भ्रष्टाचार शून्यमा पुर्‍याउन सकिने तर त्यो कानुन कार्यान्वयनबाट मात्रै सम्भव हुने कुरा नरहेको स्पष्ट प…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिमा भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५माको पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफू एआई मज्जाले चलाइरहेको बताए । ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’  प्रधानमन्…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधा…
  • मुख्य समाचार
    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् । विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले संवैधानिक दायित्व अन्तर्गत रहेर भूमिहीन दलितलाई जग्गा नदिएको भनेर सरकारको आलोचना गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले पाँच लाख भूमिहीनलाई जग्गा दिने लक्ष्य राखेको र काम गर्दागर्दै बाहिरिनु परेको उल्लेख गदै उनले यो विषयमा के …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भ…
  • मुख्य समाचार
    काठमाडौं । आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ ।
  • मुख्य समाचार
    काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे । उनीहरूले कार्यगत …
  • मुख्य समाचार
    काठमाडौँ- माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्फत कोशी प्रदेशमा थारु भाषालाई छुटाइएको भन्दै सरकारी कामकाजमा लागु गर्न माग गरेका हुन्। ‘कोशी प्रदेशले भाषा सम्बन्धी विधेयक ल्यायो ।…
  • मुख्य समाचार
    काठमाडौं । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल …