शुक्रबार ०४ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आजदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भन…
  • मुख्य समाचार
    काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका छन् । सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन् । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्…
  • मुख्य समाचार
    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए । माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोज…
  • राजनिती
    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेख…
  • राजनिती
    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् । भेटमा नेपाल…
  • मुख्य समाचार
    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको दाबी गरेका छन् । गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण …
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति पेशा नभएको भन्दै राजनीतिबाटै खान लाउन नपग्ने टिप्पणी गरेका छन् । आइतबार पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् । ‘राजनीति पेशा होइन, राजनीतिले खान लाउन दि…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको आरोप लगाएकी छिन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाइन् । ‘सरकारका ए…
  • मुख्य समाचार
    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लिइरहेको बताए । उनले भारतबाट नेपाल अझै बढी लाभान्वीत हुन चा…
  • राजनिती
    कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्‍याउने पार्टी नेकपा एमाले भएको जिकिर …
  • राजनिती
    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिगामी शक्ति, रास्वपा र माओवादीले नेपालमा अस्थिरता चाहेको आरोप लगाएका छन् । उनले यस्ता राजनीतिक शक्तिहरूको अब नेपालमा भविष्य नरहने पनि बताए । नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पह…
  • मुख्य समाचार
    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् । भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रग…
  • मुख्य समाचार
    काठमाडौँ । सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ ।  सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन प्रतिवेदन कार्यान्वयनका लागि आइतबार सम्बन्धित नि…
  • मुख्य समाचार
    जनकपुर । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् । जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्र…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणाम…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेको भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा २३९२  जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनअनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत बताउँछ । सचिव मिश्रीले आजै भारतीय प्र…
  • राजनिती
    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।  बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय राजनीतिका बारेम…
  • मुख्य समाचार
    हेटाैंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनी…
  • मुख्य समाचार
     जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार महासंघ मधेश प्रदेशको जग्गा कब्जा गर्न खोज्दा उत्पन्न विवाद प्रसंगलाई लक्ष…