बुधबार ०२ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछ…
  • मुख्य समाचार
    काठमाडौँ । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने सत्तारुढ दल एमालेले आशङ्का गरेको छ ।   नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताए । ‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन स…
  • मुख्य समाचार
    काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् । भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालम…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेको पदाधिकारी बैठक जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी बैठकमा विधान महाधिवेशनसहित समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए । दोस्रो विधान महाधिवेशनमा नेतृत्वले प्रस्तुत गरेको प्रतिवेदन र प्रतिनिधिका सुझावबारे छलफल सकिएकाले आजै विधान पारित गर्ने तयारी छ । …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि बढ्न नसक्ने जानकारी गराएका छन् । आइतबार आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । आफूले प्रस्तुत गरेको विधान संशाधन प्रस्ताव तर्कसहित ल्याए…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले ज…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताएका छन् । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरेका …
  • मुख्य समाचार
    ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेपेको सहन नसकिने बताएका छन् ।  ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताए…
  • मुख्य समाचार
    काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् । उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् । ‘भोलीको र्&…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसदहरूसँग पार्टीले लिने लेबीमा एकरुपता नरहेको पाइएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले विभिन्न प्रदेशहरूमा प्रदेश सांसदबाट लिइने लेबीको रकम फरक-फरक छ । कोशीमा मासिक ८ हजार र त्यस मध्येबाट जिल्ल…
  • मुख्य समाचार
    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए । …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेले पार्टीमा आर्थिक काम सुधार गर्नुको साथै सुशासनका निम्ति राष्ट्रिय प्रणालीमा नै हस्तक्षेप गर्नुपर्ने विषयहरू समेत औंल्याएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनले राष्ट्रिय विषयहरू अन्तर्गत आर्थिक सुधारका चार विषय औंल्याएको हो । जसमा राजनीतिक दल सञ्चालनक…
  • मुख्य समाचार
    काठमाडौं । राजनीतिक पार्टीहरूमा निर्वाचनको बेला हुने आम्दानी र खर्चको पारदर्शिताबारे प्रश्न उठ्ने गरेको छ । निर्वाचन आयोगले पनि पटक पटक दलहरूको चुनावी खर्च र समग्र आर्थिक प्रणालीमाथि प्रश्न उठाउने गरेको छ । दलहरू आर्थिक कारोबारमा कुन तहको लापरवाही गर्छन् भन्ने अहिले एमालेको विधान महाधिवेशनमा पार्टीकै लेखा आयोगले पेस ग…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेले देशभरका ६८ जिल्लामा पार्टी कार्यालयका आफ्नै भवन रहेको छ । ९ वटा जिल्लामा भने आफ्नै भवन नरहेको एमालेले भनेको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।’ प्रतिवेदन अनुस…
  • मुख्य समाचार
    काठमाडौं । पूर्व गर्भनर चिरञ्जीवी नेपाल रुपन्देही–३ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् । १७ कात्तिकमा रुपन्देही-३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही…
  • मुख्य समाचार
    काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । सहमहामन्त्री जीवन परियारका…
  • मुख्य समाचार
    काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । सहमहामन्त्री जीवन परियारका…
  • मुख्य समाचार
    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीमा देखिएका विसंगतिहरूलाई विधान महाधविशेनको दस्तावेजमा समेटेको छ । पार्टी अनुशासन आयोगले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र देखिएका विसंगतिहरूलाई विभिनन बुँदामा प्रस्तुत गरेको छ । कुण्ठा र अतृप्त महत्वाकांक्षा, वैयक्तिक …
  • मुख्य समाचार
    लम्जुङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारम…
  • मुख्य समाचार
    काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा उठेका फरक मतलाई मतदान प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार १० समूहले गरेको छलफलको प्रतिवेदन आज एक–एक जना प्रतिनिधिले हलमा प्रस्तुत गर्नेछन् । हरेकलाई ३० मिनेट समय दिइने…