बुधबार ०२ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश र जिल्ला तहका नेताहरूसँग छलफल गरेका छन् । आइतबार प्रदेश र जिल्लाका उपलब्ध नेताहरूसँगको भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पा…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्द…
  • मुख्य समाचार
    काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले । वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको …
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । सो पार्टीले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा देउवाबारे एक शब्दपनि नबोलेकामा आइतबार भने अर्को विज्ञप्ति जारी गरेर आक्रमणको भर्त्सना गरेको हो।  &lsq…
  • मुख्य समाचार
    काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएकाे महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले रातोपाटीलाई जानकारी दिए ।  उनका अनुसार बडालले…
  • मुख्य समाचार
    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताएकी छन् । ‘बालबालिकाहरू केबल भविष्यका कर्णाधार मात्र होइनन्, उनीहरू सभ्य …
  • मुख्य समाचार
    काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् । साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनक…
  • मुख्य समाचार
    काठमाडौँ। पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको पाकिस्तानी …
  • मुख्य समाचार
    काठमाडौं । रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद्‌ समावेशी हुनुपर्ने माग मन्त्रीमा दावी गरेका छन् । बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रूपमा सहभागी भएको बताउँदै शिक्षा मन्त्रालयमा आफ्नो दावी रहेको बताए । केपी ओली नेतृत्वको …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको अनौपचारिक छलफलमा जुटेकी छन् । एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीनिकट स्रोतले शिलापत्रलाई दिएको जानकारीअनुसार भोलिसम्म मन्त्रीहरू नियुक्तिको प्रयास भइरहेको छ । स्रोतले भन्यो, '…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् । उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बत…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’  
  • मुख्य समाचार
    काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना …
  • मुख्य समाचार
    काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५…
  • मुख्य समाचार
    काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री काठडमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । मन्त्रिपरिषद् विस्तारको तयारी…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।  
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले …
  • मुख्य समाचार
    काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् । जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले संसद विघटन…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने जनाएको छ । तर जुन लक्ष्यका साथ सरकार गठन भएको छ, त्यो लक्ष्यमा सरकार चुकेमा प्रतिरोध हुने चेतावनी रास्वपाले दिएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भनेका छन्, ‘विधिमा बाँधिएको असल श…
  • मुख्य समाचार
    काठमाडौँ। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले …
  • मुख्य समाचार
    काठमाडौं । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् । जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् । आज पदभार ग्रहण…