सोमबार ०७ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिस्कार गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठक बहिस्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिस्कार गर्न परेको बताएका हुन् । पत्रकार सम्मेलनमा सांसद सुमन श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्री…
  • मुख्य समाचार
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन’, पाण्…
  • मुख्य समाचार
    काठमाडौं । सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेको छ । यसप्रति सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नै सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् । सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । माओवादी केन्द्र…
  • मुख्य समाचार
    काठमाडौं । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् । महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।  
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसले होहल्लाका बीच प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउन नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि रास्वपाले अवरोध जारी राख्ने बताएपछि कांग्रेसको यो धारणा सार्वजनिक भएको हो । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुरा गर्दै होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्…
  • मुख्य समाचार
    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । यसअघि उनी २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भ…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध जारी रहने भएको छ । सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परिय…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ । सभामुखको सचिवालयका अनुसार ९ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरम…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफलमा छन् । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा रहेका हुन् । शुक्रबार बिहान ११ बजे ब…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतबाट सफाइ पाएलगत्तै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनले ८२ दिनपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने बताएका छन् । ‘अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु,’ मिश्रले…
  • मुख्य समाचार
    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताए । ‘हुल…
  • मुख्य समाचार
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चार जना वडाध्यक्षहरूलाई पुरानै जिम्मेवारी दिएका छन्। यसअघि मेयर साहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरको जिम्मेवारी खोसेका थिए। उनीहरू क्रमश: सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिकाे जिम्मे…
  • मुख्य समाचार
    काठमाडौं । निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् । ‘प्रतिनिधि सभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशत मत प्राप्त गर्नुपर्ने संविधानविपरितको निर्…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् । भिजिट भिसा प्रकरणमा पुर्ब गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बाहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४…
  • मुख्य समाचार
    काठमाडौं । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए । कानुनमन्त्रीले…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग उठेको छ । यस्तो माग प्रतिनिधि सभामै उठेको हो । प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ । य…
  • मुख्य समाचार
    काठमाडौं । निजामती सेवा विधेयक संसद्मै अड्किएकोप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेबाट नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन पेस गर्न समय पाएका खतिवडाले रोस्ट्रममै उभिएर निजामती विधे…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता ब…
  • मुख्य समाचार
    काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले दलित समुदायमाथि अन्याय गरिरहेको बताएका हुन् । ‘यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भ…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए । संघीय निजामती, विद्यालय शिक्षा र नाग…