राजनिती
-
काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनी गत चैत १…
-
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भ…
-
काठमाडौं। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ । सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ । संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको ह…
-
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दु:खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आ…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेक…
-
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी नदिने भएको छ । यो समितिको सभापति पदका लागि मनोनयन दर्ता आज हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्र…
-
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको समितिको सभापतिबारे निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे बुढानिलबण्ठमा बैठक बोलाएका हुन् । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छाप्रति देखाएको आरोप लगाएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति नै निकालेर सरकारको व्यवहारले पार्टी सशंकित भएको उल्लेख गरेका छन् । विज्ञप्तिमार्फत रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा …
-
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दर्जन सर्त राखेर गरेको एमसीसी गरेर नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात गरेको आरोप लगाएका छन् । नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए । उनले भने, ‘१३ वटा दस्तावेज त मै…
-
काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले श्रीमानलाई बिगो रकम लिएर जेलबाहिरबाटै मुद्दा लड्ने सुविधान उपलब्ध गराउन माग गरेकी छिन् । सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरेको जानकारी दिँदै उनले यस्तो बताएकी हुन् । उनल…
-
काठमाडौं। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन्। पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो। सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रहको विमोचन कार्यक्रममा उनले शेरबहाद…
-
काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजालसमा निवेदन लिएर पुगेका छन् । बैंक जमानत बुझाउँदा पनि थुनामै राख्नेगरी जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते जारी गरेको आदेशविरुद्ध रवि उच्च अदाल…
-
काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो । कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर …
-
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् । यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् । नेकपा एमालेले कांग्रेसलाई सभापतिमा सघाउने बताउँदै आएको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना छन् । …
-
काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
-
काठमाडौं, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलसँग भेटका लागि उपराष्ट्रपति सुआन शीतल निवासमा पुगेकी थिइन् । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणा…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो । गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा म…
-
काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोला…
-
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताए । प्राध्यापकहरूको सुरक्षाको लागि पीएसओ खटाएको जानकारी पनि उनले दिए । ‘त्रिभुव…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै नहुने बताए । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन …
-
काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्ता भएको छ । शनिबारदेखि नेपाल भ्रमणमा रहेकी सुआनसँग आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने व…

काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल
जेनजी आन्दोलन दमनको आरोप खेपेका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान
बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
१० प्रतिशत धनीसँग तीन–चौथाइ विश्व सम्पत्ति
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी