बुधबार ०२ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । ३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव ब…
  • मुख्य समाचार
    काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक बुधवार बस्ने भएको छ । बैठक १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ  ।  यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् । यही भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली बुधबार स्वदेश फिर्ता हुने भएका हुन् ।  प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनि…
  • मुख्य समाचार
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिं‌गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् । मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन्…
  • मुख्य समाचार
    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो। संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सद…
  • मुख्य समाचार
    काठमाडौं : अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । मोरङ स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६…
  • मुख्य समाचार
    काठमाडौँ । निजामती सेवाका कर्मचारीले कार्यालय समय बाहिर लोक सेवा तयारीको कक्षा पढाउन पाउने भएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकले यस्तो प्रावधान छ । प्रतिनिधि सभाले कर्मचारीले पढाउन नपाउने प्रावधान राखेर विधेयक पठाएको थियो । त्यसलाई उल्ट्याएर…
  • मुख्य समाचार
    काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । बिहान आठ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो । सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका …
  • मुख्य समाचार
    काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवित बहुपक्षीयता” आवश्यक रहेको बताए । उनले नेपाललाई एससीओ को पूर्ण सदस्यका रूपमा प्रवेश गराउन पुनः प्रतिबद्धता व्यक्त गरे । सोमबार तिआन्जिनमा आयोजित बैठकमा सम्…
  • मुख्य समाचार
    काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो । त्यसपछि झन्डै आधा घण्टा उनीहरूबीच एक्लाएक्लै …
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि उनी उक्त समितिको सदस्य बनेकी हुन् । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रस…
  • मुख्य समाचार
    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर सदनमा दर्ता  भएको विधेयकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहान सिंहदरबारमा भेट गरी उनीहरूले नौ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । प्रस्तावित विधेयकले उक्त अपेक्षाहरू…
  • मुख्य समाचार
    काठमाडौं ।  लामो समयदेखि विवादमा परेको संघीय निजामती सेवा विधेयक अन्ततः सरकारको अडान फिर्ता भएपछि सहमति तर्फ उन्मुख भएको छ। कर्मचारीको अवकाश उमेर हदसम्बन्धी प्रावधानमा मतभेद रहँदै आएको यो विधेयक अब प्रतिनिधि सभाबाट पास भएको रूपमै अघि बढ्ने भएको छ। प्रतिनिधि सभाले अघि बढाएको प्रतिवेदन अनुसार, चालु वर्षमा…
  • मुख्य समाचार
    काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् ।  …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न द…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उ…
  • मुख्य समाचार
    काठमाडौँ । विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताएकी छन् । आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेन । बैठकपछि सभापति दाहालले भनिन्, ‘निजामती वि…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ने…
  • मुख्य समाचार
    काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् । काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् । बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा उनीहरूल् सो कार्यालयमा पुगेर धर्ना बस्ने र ध्यान…
  • मुख्य समाचार
    काठमाडौं । आगामी–१७ कार्तीकमा रुपन्देही– ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको …