बुधबार ०२ पुस, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौँ । लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।  राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।   
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् । दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास …
  • मुख्य समाचार
    काठमाडौँ । निर्माण व्यवसायी महासङ्घले उपभोक्ता समितिका कारण विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै खारेज गर्न माग गरेको छ ।  आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई सिंहदरबारमा भेट्दै महासङ्घले यस्तो माग अघि सारेको हो । महासङ्घका अध्यक्ष रवि सिंहले राजनैतिक नेतृत्वमार्फत गठन गरिएका उपभोक्…
  • मुख्य समाचार
    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो ।  यद्यपि बैठक चलिरहेकै बेला जेनजी …
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीलाई ताकिताकी हानिएको गोली अस्वाभाविक भएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै महतले २३ र २४ गतेको घटनाको सघन छानबिन हुनुपर्ने भन्दै २३ गते ताकिताकी गोली हान्नु अस्वाभाविक रहेको बताएका हुन् । उनले तत्का…
  • मुख्य समाचार
    काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुने…
  • मुख्य समाचार
    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो बताएका…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए । ‘हरे…
  • मुख्य समाचार
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन गरेको बताएका छन् ।  शुक्रबार संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन् । &ls…
  • मुख्य समाचार
    काठमाडौं । सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको नेपाली कांग्रेसले जानकारी गराएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् । &lsquo…
  • मुख्य समाचार
    काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् । उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ। गत २३-२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
  • मुख्य समाचार
    काठमाडौं । मधेशी आयोगले नैतिक शिक्षाको खाँचो औंल्याएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगले पेस गरेको वार्षिक प्रतिवेदनमा नैतिक शिक्षाको आवश्यकता रहेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले ‘मधेशी आयोगको इच्छा: नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम’ नै चलाएको थियो । य…
  • मुख्य समाचार
    काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले नेपालको संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् । बेलायती राजाको शुभकामना काठमाडौँस्थित बेलायती राजदूतावासमार्फत राष्ट्रपति पौडेललाई बुझाइएको हो । राजा चार्ल्सले आफू र आफ्नो श्रीमती तर्फबाट शुभकामना सन्देश दिँदै ह…
  • मुख्य समाचार
    काठमाडौँ ।  संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।…
  • मुख्य समाचार
    काठमाडौं ।  नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा …
  • मुख्य समाचार
    काठमाडौं । मधेशी आयोगमा एक वर्षमा ३७ वटा उजुरी परेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको मधेशी आयोगको वार्षिक प्रतिवेदनअनुसार ती उजुरीहरुमाथि छानबिन तथा तहकिकात गर्त सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको छ । ‘मधेशी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन …
  • मुख्य समाचार
    काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले संविधान रक्षाको आह्वान गर्दै शान्ति र्‍याली निकालेको छ । संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट र्‍याली सुरु भएको हो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौं’, ‘शान्ति स्थापना गरौं’, ‘सुशासन कायम गरौं…
  • मुख्य समाचार
    काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् । संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जि…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख …
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास …
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रह…