शनिबार ०५ पुस, २०८२

म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प

म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प

काठमाडौं । म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५।५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।