शनिबार ०५ पुस, २०८२

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो ।

मुख्यमन्त्रीसमेत रहेका दलका नेताबहादुर सिंह लामाविरूद्दको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।