आइतबार ०६ पुस, २०८२

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका- ५  को क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा बाप्र०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र  ७५ वर्षकै निजोरा रोकामा रहेको प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जोराले बताए ।

उनकाअनुसार जिप सडकबाट २५० मिटर खसेको छ ।