सोमबार ०७ पुस, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।