सोमबार ०७ पुस, २०८२

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।