सोमबार ०७ पुस, २०८२

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

काठमाडौं । कुलिङ पिरियडबारे सांसदहरुले प्रतिनिधि सभाका सभामुखसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरुले छलफल गरेका हुन् ।

छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा,एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरी देवी न्यौपानी, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी भएका छन् ।