१० जिल्लाका सीडीओ हेरफेर, १७ सचिव र उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
मन्त्रालयले विभिन्न निकायमा सेवामा रहेका १७ जना सचिव र उपसचिवको पनि सरुवा र पदास्थापन गरेको छ ।
